प्रभु क्यापिटलमा खोलिएका डिम्याट खातावालहरुलाई ‘पीएमएस’को वार्षिक शुल्कमा आजीवन १००% छुट !
काठमाण्डौ।प्रभु क्यापिटल लिमिटेडको लगानी व्यवस्थापन सेवामा आफ्ना हितग्राही खातावालाहरुलाई वार्षिक शुल्कमा आजीवन १००% छुटको अफर ल्याएको छ ।
“नयाँ वर्षमा प्रभु क्यापिटलको उपहार, वार्षिक शुल्कमा छुटको बहार” भन्ने नाराका साथ यो अफर जेठ महिना सम्म सञ्चालनमा आउने जनाएको छ । यो अवधि भित्र डिम्याट खाता खोल्नुहुने हितग्राहीले पनि यस लगानी व्यवस्थापन सेवाको फाईदा आजीवन...